logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • संखुवासभामा १७० युवा नेकपा छाडेर काँग्रेस प्रवेश

    संखुवासभामा १७० युवा नेकपा छाडेर काँग्रेस प्रवेश

    • GP Paudel
    • बिहिबार, ११ मंसिर २०७७
    2.3K
    SHARES
    संखुवासभामा १७० युवा नेकपा छाडेर काँग्रेस प्रवेश

    नेपाल ज्योति-संखुवासभामा १७० युवा नेकपाबाट काँग्रेस प्रवेश गरेका छन ।

    संखुवासभाको मादी नगरपालिका–१ का १७० भन्दा बढी युवा बुधबार नेकपा परित्याग गरि काँग्रेस प्रवेश गरेकाे कांग्रेसकानेता एवम् पूर्वमन्त्री दिपक खड्काले बताए ।

    पूर्वमन्त्री खड्काले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षालाई पुरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएर विकल्प रोजेको बताए ।

    उनले नवप्रवेशीलाई विकाश निर्माणका कार्यमा सहयोग गर्दै सङ्गसँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन ।


    GP Paudel
  • बिहिबार, ११ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट