logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • परराष्ट्रमन्त्री ज्ञवाली भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

    परराष्ट्रमन्त्री ज्ञवाली भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

    • GP Paudel
    • बिहिबार, ११ मंसिर २०७७
    1.9K
    SHARES
    परराष्ट्रमन्त्री ज्ञवाली भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

    नेपाल ज्योति-नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन ।

    श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय गएर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेका हुन ।

    श्रृंगला दरबारमार्गस्थित याक एन्ड यति होटलमा आफ्ना समकक्षी नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसँग दुई मुलुकबीचको विदेश सचिवस्तरीय वार्ता गरि सिंहदरबार पुगेका थिए ।

    भेटका क्रममा दुईपक्षिय सम्बन्धका बारेमा चर्चा भएको बताइएको छ ।


    GP Paudel
  • बिहिबार, ११ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट