logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा देशभर भईरहेको र्‍यालीप्रति राप्रपा ऐक्यबद्धता

    राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा देशभर भईरहेको र्‍यालीप्रति राप्रपा ऐक्यबद्धता

    • GP Paudel
    • शुक्रबार, १२ मंसिर २०७७
    2.3K
    SHARES
    राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा देशभर भईरहेको र्‍यालीप्रति राप्रपा ऐक्यबद्धता

    नेपाल ज्योति-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा देशभर भईरहेको र्‍यालीप्रति राप्रपा ऐक्यबद्धता रहेकाे बताएका छन ।

    सामजीक संजाल फेसबुकमा सांसद लिङदेनले राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा देशभर भईरहेको र्‍यालीप्रति राप्रपा ऐक्यबद्धता रहेकाे बताएका हुन।

    उनले मंसिर २० गते राप्रपा झापाले विशाल म‍ोटर तथा मोटरसाइकल र्‍यालीमा पनि सहभागी हुन अपिल गरेका छन ।

    “स्वस्फूर्तरूपमा राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा देशभर भईरहेको रयालीप्रति ऐक्यबद्धता ब्यक्त गर्दै राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना,संघीयताको खारेजी,भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायत जनजिविकासँग सम्बन्धित बिषयमा जनदवाव सिर्जना गर्न राप्रपा झापाले मंसिर २० गते विशाल म‍ोटर तथा मोटरसाइकल रयालीको आयोजना गर्ने निर्णय गरेको छ।उक्त रयालीमा समान विचार राख्ने सबै व्यक्ति, संस्था, संगठन र पार्टीहरुलाई राष्ट्रिय झण्डा र आआफ्नो संस्था,संगठन र पार्टीको झण्डा सहित सहभागी हुन हार्दिक अपिल छ।” उनले लेखेका छन ।


    GP Paudel
  • शुक्रबार, १२ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट