logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • बालिका हत्या प्रकरण : परिवारले अझै बुझेन शव

    बालिका हत्या प्रकरण : परिवारले अझै बुझेन शव

    • GP Paudel
    • २०७७ मंसिर १२, शुक्रबार
    3.3K
    SHARES
    बालिका हत्या प्रकरण : परिवारले अझै बुझेन शव

    नेपाल ज्योति-बर्दिबासमा बलात्कार पश्चात हत्या गरिएकी ६ वर्षीया बालिका गुलाब्सा खातुनको शव अहिलेसम्म परिवारले बुझेको छैन। बालिकाको शवको मंगलबार नै पोस्टमार्टम भएको प्रादेशिक अस्पतालले जानकारी गराएको छ।

    प्रहरीले कानुनी प्रक्रिया पुर्याएर कागजात उपलब्ध गराएपछि पोस्टमार्टम हुने प्रावधान रहेको अस्पतालले जनाएको छ। तर, परिवारजनले नबुझ्दा अहिले बालिकाको शव शवगृहमै छ।

    गएको आइतबार साँझ बेपत्ता भएकी बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी छारी गुलाब्साको शव सोमबार मध्यराति बस्ती नजिकै बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।


    GP Paudel
  • २०७७ मंसिर १२, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट