logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल

    विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल

    • GP Paudel
    • शुक्रबार, १२ मंसिर २०७७
    2K
    SHARES
    विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल

    नेपाल ज्योति-सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन ।

    शुक्रबार संघीय संसद् सचिवालयद्वारा काठमाडौंमा आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रमको उद्घाटनमा उनले विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुने धारणा व्यक्त गरे ।

    संविधानले आवश्यक मौलिक हकको व्यवस्था गरेको र लोकतन्त्रका सबै मूल्यमान्यता समेटेको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको कार्यान्वयनबाट जनताका अपेक्षा पूरा गर्न सकिने बताए । उनले राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यकता रहेको बताए ।


    GP Paudel
  • शुक्रबार, १२ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट