नेपाल ज्योति-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले हिजो माओवादीसँग एकता भएकै कारण एमालेका जजसले लाभ लिए, आज उनीहरू नै उसप्रति असहिष्णु भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत नेकपाका अन्तर्राष्ट्रिय विभाग उपप्रमुखसमेत रहेका रिजालले माओवादीसँग एकता नभएको भए आज तत्कालीन एमालेका नेताको हैसियत के हुन्थ्यो भनेर विचार गर्न चेतावनी दिएका हुन्।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times