logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • चिनियाँ रक्षामन्त्री काठमाडौँमा, उच्चस्तरीय भेटवार्तापछि आजै स्वदेश फर्कने

    चिनियाँ रक्षामन्त्री काठमाडौँमा, उच्चस्तरीय भेटवार्तापछि आजै स्वदेश फर्कने

    • GP Paudel
    • आइतबार, १४ मंसिर २०७७
    1.7K
    SHARES
    चिनियाँ रक्षामन्त्री काठमाडौँमा, उच्चस्तरीय भेटवार्तापछि आजै स्वदेश फर्कने

    नेपाल ज्योति- जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो काठमाडौँ आइपुगेका छन् ।

    २० सदस्यीय प्रतिनिधिमण्डलसहित उनी  बिहान १० : ३५ बजे काठमाडौँ आइपुगेका हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


    GP Paudel
  • आइतबार, १४ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved