logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता

    राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता

    • GP Paudel
    • २०७७ कात्तिक २९, शनिबार
    3.6K
    SHARES
    राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता

     

    नेपाल ज्योति-सत्तारुढ नेकपाभित्र विवाद तीव्र भइरहेका बेला शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
    शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा छलफल भएको बताइएको छ। तर, के विषयमा छलफल भयो भन्ने खुलेको छैन। बालुवाटार स्रोतका अनुसार राष्ट्रपतिसँग प्रधानमन्त्रीको यो नियमित भेटवार्ता हो।

    मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको हुन सक्ने बुझिएको छ।


    GP Paudel
  • २०७७ कात्तिक २९, शनिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट