logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • बुधवार १ वजे बस्ने सचिवालय बैठकको काउन्टरमा मन्त्रिपरिषद बैठक !

    बुधवार १ वजे बस्ने सचिवालय बैठकको काउन्टरमा मन्त्रिपरिषद बैठक !

    • GP Paudel
    • बुधबार, ३ मंसिर २०७७
    2.1K
    SHARES
    बुधवार १ वजे बस्ने सचिवालय बैठकको काउन्टरमा मन्त्रिपरिषद बैठक !

    नेकपा सचिवालयको बैठकलाई काउन्टर दिने गरि एउटै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् ।

    प्रधानमन्त्री ओलीसहित यसअघि बसेको सचिवालय बैठकले आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । होसियारी पुर्वक राजनैतिक पाइला नचाले आजवाट नेकपाको राजनितिक यात्रा थप संकट तर्फ अघिबढ्ने छ ।                    नेकपाको राजनैतिक बितण्डावादले देशको समग्र राजनैतिक परिस्थितामा व्यापक उथलपुथल हुने आशंका समेत विश्लेषकहरुले गर्न थालेका छन् ।


    GP Paudel
  • बुधबार, ३ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved