logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • ओलीको छुट्टै प्रस्ताव आउने

    ओलीको छुट्टै प्रस्ताव आउने

    • GP Paudel
    • बुधबार, ३ मंसिर २०७७
    2.6K
    SHARES
    ओलीको छुट्टै प्रस्ताव आउने

    नेपाल ज्योति-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक प्रस्ताव पार्टीमा ल्याउने भएका छन् ।

    ओलीको प्रस्ताव आएपछि दुवै प्रस्तावमाथि छलफल गर्नेगरी सचिवालयको बैठक मंसिर १३ गतेसम्मको लागि स्थगित भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले ओलीको प्रस्ताव आएपछि दुवै प्रस्तावमा छलफल गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारारणकाजी श्रेष्ठले जानकारी दिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै प्रस्ताव पेश गरिसकेका छन् ।


    GP Paudel
  • बुधबार, ३ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट