logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • इलामे शहर चियाबारी राम्रो, घर पर्‍यो त्यही हाम्रो

    इलामे शहर चियाबारी राम्रो, घर पर्‍यो त्यही हाम्रो

    • GP Paudel
    • शुक्रबार, ५ मंसिर २०७७
    2.9K
    SHARES
    इलामे शहर चियाबारी राम्रो, घर पर्‍यो त्यही हाम्रो

    नेपाल ज्योति- चियाबारीले हराभरा इलाम आन्तरिक तथा बाह्य पर्यटकहरुको अनिवार्य गन्तव्य हो। इलामले मुख्य नगदेबाली चियामा आधारित ‘चिया पर्यटन’को माध्यमबाट जिल्लाको पहिचान देश विदेशसम्म पुर्‍याएको छ।

    पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको चारआलीबाट उत्तरतर्फ ३९ किलोमिटर उकालो सडक यात्रा गरेपछि कन्याम पुगिन्छ। यहीँबाट शुरू हुन्छ इलामको हरियाली चियाबगानहरू।

    कन्यामभन्दा अलिअघि फिक्कलबजार छ। फिक्कलबाट दायाँ मोडिए भारतसँगको सीमावर्ती बजार पशुपतिनगर पुग्न सकिन्छ। इलामबजार, अन्तु, सन्दकपुर, गोदक, बिब्ल्याँटे लगायतका बजारहरु इलामका पर्यटकीय केन्द्रहरु हुन्।


    GP Paudel
  • शुक्रबार, ५ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved