logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • क्रियाशील सदस्यको विवरण मंसिरभित्रै केन्द्र पठाउन कांग्रेसको निर्देशन

    क्रियाशील सदस्यको विवरण मंसिरभित्रै केन्द्र पठाउन कांग्रेसको निर्देशन

    • GP Paudel
    • शनिबार, ६ मंसिर २०७७
    2.9K
    SHARES
    क्रियाशील सदस्यको विवरण मंसिरभित्रै केन्द्र पठाउन कांग्रेसको निर्देशन

    नेपाल ज्योति-नेपाली कांग्रेसले नयाँ र नविकरण सहितको क्रियाशील सदस्यको विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालय सानेपामा पठाइसक्न निर्देशन दिएको छ।



    १४ औं महाधिवेशन फागुनमा गर्ने र सोको मिति नजिकिएको भन्दै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको हो।

    कांग्रेस महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ । कांग्रेसमा अहिले पाँच लाख हाराहारीमा क्रियाशील सदस्य छन्।

    यो संख्या अबको महाधिवेशनमा दोब्बर हुने गरी क्रियाशील वितरणका काम भइरहेको कांग्रेसले जनाएको छ।

    गत कात्तिक २८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको काम मंसिरभित्र सक्ने निर्णय


    GP Paudel
  • शनिबार, ६ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट