logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • बसन्ती लामा र बाबुल गिरीको ‘नेपाल गए कपालसँगै’ सार्वजनिक

    बसन्ती लामा र बाबुल गिरीको ‘नेपाल गए कपालसँगै’ सार्वजनिक

    • GP Paudel
    • शनिबार, ६ मंसिर २०७७
    1.5K
    SHARES
    बसन्ती लामा र बाबुल गिरीको ‘नेपाल गए कपालसँगै’ सार्वजनिक

    नेपाल ज्योति-गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा रहेको नयाँ लोक गित”नेपाल गए कपालसँगै ” को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

    केन्द्र मोसनको युटुब च्यानलबाट सार्वजनिक उक्त गीत गायक बाबुल गिरीको शब्द सृजना तथा संगीत रहेको छ ।

    सुरेन्द्र मल्लले निर्देशन गरेको म्युजिक भिडियोमा गम्भीर बिष्टले कोरियोग्राफर गरेका छन् भने चक्र बहादुर बरालले छायांकन गरेका छन् ।

    सिलान लम्सालले सम्पादन गरेको म्युजिक भिडियोमा पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय मोडल पल शाह,प्रिज्मा,प्रिन्सा,अब्रिन,यादब र विमलाको अभिनय रहेको छ ।


    GP Paudel
  • शनिबार, ६ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved