logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • चितवन घटना: सामाजीक संजालमा जुहारी

    चितवन घटना: सामाजीक संजालमा जुहारी

    • GP Paudel
    • २०७७ मंसिर ७, आइतबार
    2.4K
    SHARES
    चितवन घटना: सामाजीक संजालमा जुहारी

    नेपाल ज्योति – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे चितवन घटनाले विवादले बढाउदै लगेकाे छ ।

    स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा नाराबाजी भएको विषयमा विरोध जनाएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन्।

    सोही प्रकरणलाई लिएर नेकपा प्रचार विभाग प्रमुख श्रेष्ठले चितवनमा भएको घटनाको निन्दा गरेका थिए। उनले यस प्रकारको व्यवहारले कम्युनिस्ट आन्दोलनलाई मात्र नभएर कसैको हित नगर्ने बताएका थिए।

    आइतवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै थापाले शंकर पोखरेलमाथि ढुंगा प्रहार गरिँदा मौन रहेका प्रवक्ताले पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुव्यर्वहार देख्नु गुटगत अन्तरदृष्टि भएको टिप्पणी गरेका हुन् ।रुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे चितवन घटनाले विवादले बढाउदै लगेकाे छ ।

    स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा नाराबाजी भएको विषयमा विरोध जनाएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन्।

    सोही प्रकरणलाई लिएर नेकपा प्रचार विभाग प्रमुख श्रेष्ठले चितवनमा भएको घटनाको निन्दा गरेका थिए। उनले यस प्रकारको व्यवहारले कम्युनिस्ट आन्दोलनलाई मात्र नभएर कसैको हित नगर्ने बताएका थिए।

    आइतवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै थापाले शंकर पोखरेलमाथि ढुंगा प्रहार गरिँदा मौन रहेका प्रवक्ताले पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुव्यर्वहार देख्नु गुटगत अन्तरदृष्टि भएको टिप्पणी गरेका हुन् ।

    GP Paudel
  • २०७७ मंसिर ७, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट