logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • प्रचण्डसँग चिनियाँ राजदूत हाउ यान्छीको भेट

    प्रचण्डसँग चिनियाँ राजदूत हाउ यान्छीको भेट

    • GP Paudel
    • २०७७ मंसिर ८, सोमबार
    2.5K
    SHARES
    प्रचण्डसँग चिनियाँ राजदूत हाउ यान्छीको भेट

    नेपाल ज्योति- नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्।

    राजदूत हाउले खुमलटारस्थित प्रचण्डकाे निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्।

    चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।


    GP Paudel
  • २०७७ मंसिर ८, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट