logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • चन्दा उठाएर बनाएको भवन उद्‍घाटन गर्न प्रधानमन्त्री ओली घुन्‍सा पुगे

    चन्दा उठाएर बनाएको भवन उद्‍घाटन गर्न प्रधानमन्त्री ओली घुन्‍सा पुगे

    • GP Paudel
    • सोमबार, ८ मंसिर २०७७
    2.3K
    SHARES
    चन्दा उठाएर बनाएको भवन उद्‍घाटन गर्न प्रधानमन्त्री ओली घुन्‍सा पुगे

    नेपाल ज्योति- प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ दलभित्रको कलहबाट केही घण्टा भए पनि टाढा रहन भन्दै उत्तरी सीमा ताप्लेजुङको घुन्सा पुगेका छन् । घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न उनी हिमाली गाउँ पुगेका हुन् ।

    घुन्सा पुगेका प्रधानमन्त्रीलाई घुन्सावासीले स्वागत गरेको भए पनि त्यहाँ पुग्‍न कैयनले जाँगर चलाएनन् । उक्त फाउन्डेसनले देश विदेशबाट रकम संकलन गरेर भवन निर्माण गरेको र सरकारी फण्डको चाहना अनुरुप नै प्रधानमन्त्रीलाई भ्रमण गराएका हुन ।

    फाउन्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले पनि सहयोगमा यस्तो कार्य गरेको बताइन् । उक्त कार्यका लागि प्रधानमन्त्री ओलीसँग नेकपा नेता सुवास नेम्वाङ, पर्यटन मन्त्री योगेश भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई थिए ।


    GP Paudel
  • सोमबार, ८ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट