logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना : पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

    पोखरामा प्याराग्लाइडिङ दुर्घटना : पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

    • GP Paudel
    • मंगलबार, ९ मंसिर २०७७
    2.8K
    SHARES
    पोखरामा प्याराग्लाइडिङ दुर्घटना : पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

    नेपाल ज्योति-पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने यात्रु गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज दिउँसो १ बजे प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय पाइलट राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका(२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छन् ।

    श्रेष्ठलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । छाती, ढाड, र खुट्टामा गम्भीर चोट लागेकी उनलाई पोखराबाट रेफर गरिएको छ ।

     


    प्रतिक्रिया

    सम्बन्धित समाचार


    GP Paudel
  • मंगलबार, ९ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट