logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • ३५७ वटा पालिकाहरुमा अस्थायी अस्पताल निर्माण गरी सञ्चालन गर्न निर्देशन

    ३५७ वटा पालिकाहरुमा अस्थायी अस्पताल निर्माण गरी सञ्चालन गर्न निर्देशन

    • GP Paudel
    • बुधबार, १० मंसिर २०७७
    1.8K
    SHARES
    ३५७ वटा पालिकाहरुमा अस्थायी अस्पताल निर्माण गरी सञ्चालन गर्न निर्देशन

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ३५७ वटा पालिकाहरुमा अस्थायी अस्पताल निर्माण गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।



    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले प्रत्येक पालिकाहरुमा दश लाख रुपियाँको दरले पाँच शैय्याको अस्थायी अस्पताल बनाउनको लागि रकम निकासा गरिसकेकाले चाँडै ती अस्पतालहरु सञ्चालन गर्न निर्देशन दिएकाे जानकारी गराउनुभयाे

    उहाँका अनुसार ७५३ वटा पालिकाहरु मध्ये ३९६ वटा पालिकाहरुमा १५ शय्याका अस्पतालहरु निर्माण गर्दै जाने निर्णय भएको छ । (गोरखापत्रवाट साभार)


    GP Paudel
  • बुधबार, १० मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved