logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • भारतीय विदेश सचिवको भ्रमण अवसरमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्याबारे छलफल गरिने !

    भारतीय विदेश सचिवको भ्रमण अवसरमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्याबारे छलफल गरिने !

    • GP Paudel
    • विहिबार, ११ मंसिर २०७७
    3.9K
    SHARES
    भारतीय विदेश सचिवको भ्रमण अवसरमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्याबारे छलफल गरिने !

    सिमा विवादका कारण तिक्ततापुर्ण सम्वन्धमा रहेको अवस्थामा  भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको बिहीबारबाट सुरु हुने नेेेेेपाल भ्रमणमा द्विदेशीय भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको बिहीबारबाट सुरु हुने भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्यालाई प्राथमिकतामा राखेर कुराकानी गरिने भएको छ । राखेर छलफल गरिने भएकोछ ।                                भारतीय विदेश सचिवको भ्रमण अवसरमा बिहीबारै सचिवस्तरीय संयन्त्रको बैठकसमेत हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रामाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे कुराकानी हुने संंभावन  देेखिएको छ।




    GP Paudel
  • विहिबार, ११ मंसिर २०७७
  • सम्बन्धित समाचार