उनी १०ः५० मिनेटमा चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
औपचारिक भ्रमणमा नेपाल आएका शृङ्गलाले काठमाडौँमा २ दिन बिताउने छन् ।
काठमाडौँ अवतरण भएलगत्तै शृङ्गला त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलबाट सिधै द्वारिका होटल जान्छन् ।