logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • सर्वोच्च शिखर सगरमाथाको उचाइ बढ्यो

    सर्वोच्च शिखर सगरमाथाको उचाइ बढ्यो

    • GP Paudel
    • मंगलबार, २३ मंसिर २०७७
    2.9K
    SHARES
    सर्वोच्च शिखर सगरमाथाको उचाइ बढ्यो

    नेपाल ज्योति- विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।



    सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो ।

    अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे ।


    GP Paudel
  • मंगलबार, २३ मंसिर २०७७
  • सम्बन्धित समाचार