logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • वरिष्ठ गायक जगत मर्दन थापाको निधन

    वरिष्ठ गायक जगत मर्दन थापाको निधन

    • GP Paudel
    • २०७७ मंसिर २३, मंगलबार
    2.3K
    SHARES
    वरिष्ठ गायक जगत मर्दन थापाको निधन

    नेपाल ज्योति- वरिष्ठ गायक जगत मर्दन थापाको निधन भएको छ।

    उपचारको क्रममा रहेका ८२ वर्षीय गायक थापाको सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    कोरोना संक्रमण भएका थापाको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।

    माया लुकाई लुक्दैनु बोलको गीत भारतको कोलकातामा रेकर्ड गरेसँगै  गायक थापाको गायन यात्रा शुरु भएको थियो। चार वर्षअघि नयाँ रेकर्डिङ गरेर उनको गीति अल्बम ुमाया लुकाई लुक्दैनु सार्वजनिक भएको थियो।


    GP Paudel
  • २०७७ मंसिर २३, मंगलबार
  • सम्बन्धित समाचार