logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • भारतका चर्चित डान्सर अस्ताद देबुकाे निधन

    भारतका चर्चित डान्सर अस्ताद देबुकाे निधन

    • GP Paudel
    • शुक्रबार, २६ मंसिर २०७७
    2.6K
    SHARES
    भारतका चर्चित डान्सर अस्ताद देबुकाे निधन

    भारत-भारतका चर्चित डान्सर अस्ताद देबुकाे निधन भएको छ।



    उनको परिवारले सामाजिक सञ्जालमार्फत ७३ वर्षका देबुको निधन भएकाे जानकारी दिएका हुन्। उनी केही समयदेखि बिरामी थिए।नृत्यका कारण देबु हजाराैँ फ्यान बनाउन सफल भएका थिए।देबुकाे जन्म १९४७ जुलाई १३ मा भएको थियो।

    उनले पुरानो र आधुनिक शैली मिलाएर नृत्यको नयाँ शैली विकास गरेका थिए।७० भन्दा बढी देशमा उनले एकल, सामूहिक र युगल नृत्य प्रस्तुति दिएका थिए।उनलेे सन् १९९५ मा ‘संगीत नाटक अकादमी’ पुरस्कार तथा २००७मा ‘पद्यश्री’ सम्मान पाएका थिए। उनको निधनले शास्त्रीय र आधुनिक नृत्य क्षेत्रमा ठूलो क्षति पुगेकाे छ।


    GP Paudel
  • शुक्रबार, २६ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट