logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • राजसंस्थासहितको हिन्दूराष्ट्र बनाउन माग गर्दै प्रदर्शन

    राजसंस्थासहितको हिन्दूराष्ट्र बनाउन माग गर्दै प्रदर्शन

    • GP Paudel
    • शुक्रबार, २६ मंसिर २०७७
    2K
    SHARES
    राजसंस्थासहितको हिन्दूराष्ट्र बनाउन माग गर्दै प्रदर्शन

    काठमाडौं- देशलाई राजसंस्थासहितको हिन्दूराष्ट्र बनाउन माग गर्दै सनातन संस्कृति समाज नेपाललको अगुवाईमा बिहीबार काठमाडौं प्रदर्शन गरिएको छ ।



    काठमाडौंको माइतिघरबाट सुरु भएका प्रदर्शन बानेश्वर पुगेर समापन भएको थियो । सर्व धर्म सभभाव सनातन संस्कृतिसहितको वैदिक सनातन हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने समाजको माग छ ।

    प्रदर्शनमा सहभागीहरुले ७४ प्रतिशत ओमकार परिवार बस्ने नेपालमा हिन्दूराष्ट्रको विकल्प नभएको बताएका थिए ।

    समृद्ध नेपालको लागि हिन्दुराष्ट्रसहितको राजसंस्थाको आवश्यक रहेको उनीहरुको भनाई छ ।

    नेपालमा हिन्दुराष्ट्र र राजतन्त्रको माग गर्दे निरन्तर प्रदर्शन भइरहेको छ ।


    GP Paudel
  • शुक्रबार, २६ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved