logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रर्दशन

    राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रर्दशन

    • GP Paudel
    • शुक्रबार, २६ मंसिर २०७७
    1.5K
    SHARES
    राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रर्दशन

    काठमाडौं-राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।

    शुक्रबार समाजले काठमाडौंको शान्तिवाटीमा राजसंस्था पुनर्वहालीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

    राजतन्त्र पुनर्वहाली गर्न, ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा भित्राउन, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपाल बनाउन प्रदर्शन गरिएको समाजले जनाएको छ ।

    नेपालका राजनीतिक दलका कारण मुलुक धरासयी हुदै गएको र भ्रष्टाचार बढ्दै गएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने प्रदर्शनमा सहभागीहरुको भनाई छ ।

    पछिल्लो समय राजावादीहरुले देशभरि नै प्रदर्शन गर्दै आएका छन् ।


    GP Paudel
  • शुक्रबार, २६ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट