logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • कलंकीमा भयानक दुर्घटना : ट्रक घरभित्र छिर्यो, एक जनाको मृत्यु

    कलंकीमा भयानक दुर्घटना : ट्रक घरभित्र छिर्यो, एक जनाको मृत्यु

    • GP Paudel
    • शनिबार, २७ मंसिर २०७७
    1.8K
    SHARES
    कलंकीमा भयानक दुर्घटना : ट्रक घरभित्र छिर्यो, एक जनाको मृत्यु

    काठमाडौं-कलंकीस्थित कालिका पम्प नजिकै ब्रेक फेल हुँदा ट्रक ठोक्किँदै घरभित्र छिर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

    थानकोटबाट कलंकी आउँदै गरेको मालबाहक ट्रक दुर्घटना भएको हो । प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक ब्रेक फेला हुँदा घरभित्र छिरेको प्रहरीले जनाएको छ ।

    ट्रकमुनि परेका मान्छेको घटनास्थलमै मृत्यु भएको छ । अन्दाजी २०/२५ वर्ष उमेरका पुरुष रहेका छन् । मृतकको पहिचान खुलेको छैन् ।

    यस्तै ट्रकको ठक्करबाट ६ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको बयोधा र सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

    यस्तै ट्रकले अन्य ७ वटा सवारी साधनलाई क्षति पुर्याएको छ ।


    GP Paudel
  • शनिबार, २७ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट