logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • माइतीघरमा उखु किसानको प्रदर्शन

    माइतीघरमा उखु किसानको प्रदर्शन

    • GP Paudel
    • आइतबार, २८ मंसिर २०७७
    2K
    SHARES
    माइतीघरमा उखु किसानको प्रदर्शन

    काठमाडौं-उखु किसानहरुले बक्यौता रकम भुक्तानीमा सम्झौता गराउने सरकारले सहयोग नगरेको तथा रकम नपाएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । किसानहरुले यो प्रदर्शनलाई निर्णायक बनाउने बताएका छन् ।

    यसैबीच, आन्दोलन तथा प्रदर्शनको क्रममा माइतीघरमा विभिन्न नाराहरु देखिएका छन् । किसानहरुले बोकेको ब्यानरमा किसानको पीडा झल्काउने नाराहरु समेटिएका छन् ।
    किसान आन्दोलनमा ‘तिम्रो चियामा चिनी, हाम्रो चियामा उत्पीडन’, ‘किसानलाई बाँच्न देउ’ लगायतका नाराहरु देखिएका छन् । ‘सानो छ खेत, सानो छ बारी सानै छ जहान, सानो छ देश, ठूलो छ सरकार अटेन किसान’ जस्ता नाराहरु देखिएका छन् ।


    GP Paudel
  • आइतबार, २८ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट