logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • आइटम गर्ल राखी सावन्तको हट अवतार ! (फोटोफिचर)

    आइटम गर्ल राखी सावन्तको हट अवतार ! (फोटोफिचर)

    • GP Paudel
    • आइतबार, २८ मंसिर २०७७
    2K
    SHARES
    आइटम गर्ल राखी सावन्तको हट अवतार ! (फोटोफिचर)

    एजेन्सी । बलिउड आइटम गर्ल राखी सावन्त एकाएक हट अवतारमा सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।


    हट एण्ड बोल्ड अवतारका कारण चर्चामा रहने उनी पछिल्लो समय विवाहका कारण बढी चर्चामा आएकी हुन् । उनले एक एनआरआइसँग गुपचुपममै विवाह गरेको विषयले उनको चर्चा चुलिएको थियो ।
    विवाहको विषयलाई लुकाउँदै आएकी राखीले पछिल्लो एक अन्तर्वार्ताका क्रममा आफूले युरोपमा बस्ने रितेश नाम गरेका व्यक्तिसँग विवाह गरेको बताएकी थिइन् । विवाहपछि राखी निकै उत्साहित देखिएकी छिन् । उनले विवाह गरेका केही तस्वीर पनि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् ।
    इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा सक्रिय राखीको फ्यान फलोइङ पनि निकै लोभलाग्दो छ । टिकटकमा रमाउने राखीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन् ।


    GP Paudel
  • आइतबार, २८ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट