logo

२०८२ फागुन २८, विहिबार

logo
  • २०८२ फागुन २८, विहिबार
  • पशुपतिनाथ मन्दिर बुधबारदेखि खुल्दै

    पशुपतिनाथ मन्दिर बुधबारदेखि खुल्दै

    • GP Paudel
    • मंगलबार, ३० मंसिर २०७७
    2.3K
    SHARES
    पशुपतिनाथ मन्दिर बुधबारदेखि खुल्दै

    काठमाडौं-काेराेनाका कारण नौ महिनादेखि बन्द रहेकाे पशुपतिनाथ मन्दिर पुस १ गते बुधबारदेखि खुल्ने भएकाे छ ।



    पशुपतिनाथमा आज क्षमा पुजा गरेर मन्दिर बुधबारदेखि खुल्न लागेकाे हाे ।

    दर्शनार्थीहरुका लागि मन्दिर खोलिए पनि विशेष पूजा र मन्दिरभित्र भजनकीर्तिन भने हुने छैन ।


    GP Paudel
  • मंगलबार, ३० मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट