logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • पौषको १० गतेबाट हल खोल्ने हल व्यवसायीहरु घोषणा

    पौषको १० गतेबाट हल खोल्ने हल व्यवसायीहरु घोषणा

    • GP Paudel
    • बुधबार, १ पुष २०७७
    2.3K
    SHARES
    पौषको १० गतेबाट हल खोल्ने हल व्यवसायीहरु घोषणा

    काठमाडौंहल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले बन्द रहेका हलहरु पौषको १० गतेबाट खोल्ने घोषणा गरेको छ ।

    संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै बन्द रहेको ९ महिनापछि हल खोल्ने घोषणा गरेको हो ।

    विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

    कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो ।

    सरकारले बारम्बार आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी हल खोल्ने घोषणा संघले गरेकाे हाे ।


    GP Paudel
  • बुधबार, १ पुष २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट