logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • भोली (शुक्रबार) देखि सवारीमा जोर-बिजोर प्रणाली खारेज

    भोली (शुक्रबार) देखि सवारीमा जोर-बिजोर प्रणाली खारेज

    • GP Paudel
    • बिहिबार, २ पुष २०७७
    2.1K
    SHARES
    भोली (शुक्रबार) देखि सवारीमा जोर-बिजोर प्रणाली खारेज

    काठमाडौं-भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ । बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर(बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।



    जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउने भएका हुन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ ।


    GP Paudel
  • बिहिबार, २ पुष २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved