logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, हेर्नुहोस आजको बजारभाउ !

    सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, हेर्नुहोस आजको बजारभाउ !

    • GP Paudel
    • शुक्रबार, ३ पुस २०७७
    2.9K
    SHARES
    सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, हेर्नुहोस आजको बजारभाउ !

    काठमाडौं- बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
    नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ८०० सय रुपैँयाले बढेर ९४ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज तोलामा ८०० सय रुपैयाँले बढेर ९३ हजार ८०० सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



    नेपाली बजारमा आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    GP Paudel
  • शुक्रबार, ३ पुस २०७७
  • सम्बन्धित समाचार