logo

२०८२ चैत्र २, सोमबार

logo
  • २०८२ चैत्र २, सोमबार
  • बंगलादेशबाट युरिया मल ल्याउन नेपाल र बंगलादेशबीच सम्झौता

    बंगलादेशबाट युरिया मल ल्याउन नेपाल र बंगलादेशबीच सम्झौता

    • GP Paudel
    • शुक्रबार, ३ पुस २०७७
    2.5K
    SHARES
    बंगलादेशबाट युरिया मल ल्याउन नेपाल र बंगलादेशबीच सम्झौता

    काठमाडौं-बंगलादेशबाट युरिया मल ल्याउन नेपाल सरकार र बंगलादेशबीच सम्झौता भएको छ। नेपाल कृषि सामग्री लिमिटेड र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’ बीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।



    नेपाल सरकारले तीन महिनाअघि नै बंगलादेशबाट युरिया मल ल्याउने निर्णय गरे पनि बिहीबार मात्र औपचारिक सम्झौता भएको हो। सम्झौता अनुरुप बंगलादेशले अब नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने छ।

    नेपालले जी–टु–जी (सरकार–सरकारबीच सम्झौता)मार्फत मल आपूर्ति गर्न लागेको हो।


    GP Paudel
  • शुक्रबार, ३ पुस २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट