logo

२०८२ फागुन २८, विहिबार

logo
  • २०८२ फागुन २८, विहिबार
  • ११ जिल्लाका सीडीओसहित १८ सहसचिव र उपसचिवको सरुवा, को कहाँ ? (सुचिसहित )

    ११ जिल्लाका सीडीओसहित १८ सहसचिव र उपसचिवको सरुवा, को कहाँ ? (सुचिसहित )

    • GP Paudel
    • शुक्रबार, ३ पुस २०७७
    5.3K
    SHARES
    ११ जिल्लाका सीडीओसहित १८ सहसचिव र उपसचिवको सरुवा, को कहाँ ? (सुचिसहित )

    काठमाडौं– शुक्रबारको मन्त्रीस्तरको निर्णयबाट गृहमन्त्रालय मातहतका १८ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयलले १८ जना सहसचिव तथा उपसचिवको सरुवा भएको हो । मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिव र उपसचिवको सरुवा गरेको हो।
    मन्त्रालयले ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो।
    यस्तो छ सरुवा सूची




    GP Paudel
  • शुक्रबार, ३ पुस २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट