logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • सर्वोच्च बारको निर्वाचन सम्पन्न, मतगणना सुरु हुँदै

    सर्वोच्च बारको निर्वाचन सम्पन्न, मतगणना सुरु हुँदै

    • GP Paudel
    • शनिबार, ४ पुष २०७७
    5.2K
    SHARES
    सर्वोच्च बारको निर्वाचन सम्पन्न, मतगणना सुरु हुँदै

    काठमाडौँ– सर्वोच्च अदालत बार एसोसिएसनको कार्य समितिको लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा ६०५ जना मतदाता रहेकामा ५५६ मत खसेको छ । मतगणनाको कार्यक्रम केही समयपछि थालनी गरिने निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचनमा लोकतान्त्रिक पक्षधरबाट वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको नेतृत्वको टोली छ भने प्रगतिशील पक्षबाट वरिष्ठ अधिवक्ता रबीनारायण खनाल पक्षले उम्मेद्वारी दिएको छ ।


    GP Paudel
  • शनिबार, ४ पुष २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट