logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • पुरुषहरुले पहिलो भेटमा यी ७ कुराहरुमा ध्यान दिन्छन युवतीहरुलाई (थाहा पाईराखौ)

    पुरुषहरुले पहिलो भेटमा यी ७ कुराहरुमा ध्यान दिन्छन युवतीहरुलाई (थाहा पाईराखौ)

    • GP Paudel
    • शनिबार, ४ पुष २०७७
    2.8K
    SHARES
    पुरुषहरुले पहिलो भेटमा यी ७ कुराहरुमा ध्यान दिन्छन युवतीहरुलाई (थाहा पाईराखौ)

    कुनैपनि महिला पुरुष एक अर्काप्रति आकर्षीत हुनु सामान्य मानिन्छ । कुनै पनि पुरुषहरुले पहिलो पटक महिलालाई भेट्दा के कुरामा ध्यान दिन्छन् भन्ने हामीले यहाँ उल्लेख गरेका छौं ।

    १. पुरुषहरुले युवतीको ओठमा ध्यान दिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । कारण यदि युवती हाँसीरहेकी छ भने युवकले आफूसँग युवती बोल्न खोज्दैछ भन्ने बुझ्छन् । अर्को कुरा आफ्नो कुराले खुशी भएकी छ भन्ने बुझ्न सकिन्छ ।

    २. केटाहरुले आँखा नियाल्छन् ।

    ३. आत्मविश्वासको बारेमा केटाहरुले नियालीरहेका हुन्छन् ।

    ४. फेशन सेन्सलाई पनि हेरिरहेका हुन्छन् ।

    ५. कुरा शरीरको बनावटमा पनि ध्यान दिईरहेका हुन्छन् ।

    ६. केटीको साथी कस्ता छन् भनेर पनि नजर राख्छन् ।

    ७. शरीरको बास्नामा पनि केटाहरुले ध्यान दिइरहेका हुन्छन् ।

    एजेन्सीको सहयोगमा


    GP Paudel
  • शनिबार, ४ पुष २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट