logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • डिसहोमको अफरमा स्पेन घुम्ने दुई विजेताको नाम घोषणा

    डिसहोमको अफरमा स्पेन घुम्ने दुई विजेताको नाम घोषणा

    2.3K
    SHARES
    डिसहोमको अफरमा स्पेन घुम्ने दुई विजेताको नाम घोषणा

    काठमाडौं । डिसहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।

    २०७८ कार्तिक १९ गते देखि डिसहोम, डिसहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभी, सिम टिभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । पुष १६ गते गरिएको लक्की ड्र मार्फत क्यास आइडी नम्बर 02564078696 र 02558255824 छानिएका हुन् ।

    यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभी, रियालिटी टिभी, नेपाल च्यानल लगायतका च्यानलहरू र डिसहोमको फेसबुक पेजमा गरिएको थियो । बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।


    artha chautari
  • आइतबार, १८ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट