logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • प्रि ओपन सेसनमा साढे १० अंक बढ्यो नेप्से

    प्रि ओपन सेसनमा साढे १० अंक बढ्यो नेप्से

    9.7K
    SHARES
    प्रि ओपन सेसनमा साढे १० अंक बढ्यो नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १० अंक बढेको छ।



    आइतबार ६०.४१ अंक बढेर २ हजार ५ सय ८४.९१ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा १०.३१ अंक बढेर २ हजार ५ सय ९५.२२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत १.४९ अंक बढेको छ।

    सोमबार प्रि ओपन सेसनमा १८ कम्पनीको ४५ लाख ८५ हजार ७२ रुपैयाँ ६९ पैसा बराबरको ३ हजार ९०२ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १९ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved