logo

२०८२ बैशाख ६ शुक्रबार

logo
  • शुक्रबार, ६ बैशाख २०८२
  • सुन प्रतितोला ३ सय रुपैयाँले  घट्याे

    सुन प्रतितोला ३ सय रुपैयाँले  घट्याे

    8.7K
    SHARES
    सुन प्रतितोला ३ सय रुपैयाँले  घट्याे

    काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले  घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ। तेजावी सुन भने प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको हो। त्यस्तै चाँदीको मूल्यमा समेत गिरावट आएको छ।

    आइतबार १ हजार २ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार र भएको चाँदी सोमबार १ हजार २ सय ६५ रुपैयाँ कायम भएको हो।


    अर्थ चाैतारी
  • सोमबार, १९ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved