logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • प्रहरीका ७०२ जना जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)

    प्रहरीका ७०२ जना जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)

    10.6K
    SHARES
    प्रहरीका ७०२ जना जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका ७ सय २ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । पुस १८ मा बसेको बढुवा समितीको बैठकले रिक्त पदमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    बढुवा समितीले ईलाका प्रहरी कार्यालय बरहथवा सर्लाही दरबन्दी भएकी ऐश्वर्य लक्ष्मी परियारलाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिमा उजुरी नपरेमा जवानहरुलाई सो समूहको हवल्दारमा गरिएको बढुवा सिफारिस पुर्ण हुन कम्तिमा एक साता लाग्छ ।

    विवरण हेर्न यहाँ किलिक गर्नुहाेस्

     

     


    अर्थ चाैतारी
  • २०७८ पुस १९, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट