logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • हेर्नुहोस् आकस्मिक रूपमा परीक्षाबारे शिक्षक सेवा आयोगबाट यस्तो सूचना आयो

    हेर्नुहोस् आकस्मिक रूपमा परीक्षाबारे शिक्षक सेवा आयोगबाट यस्तो सूचना आयो

    57.1K
    SHARES
    हेर्नुहोस् आकस्मिक रूपमा परीक्षाबारे शिक्षक सेवा आयोगबाट यस्तो सूचना आयो

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहमा एक प्रदेशबाट एक विषयमा मात्र दरखास्त दिन सकिने बताएको छ ।

    मंसिर २९ गते आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुलातर्फको विज्ञापन जारी गरेको थियो । सो विज्ञापनको सन्दर्भमा उम्मेदवारहरूले एकभन्दा बढी प्रदेशमा प्रतिस्पर्धा गर्न मिल्ने वा नमिल्ने विषयमा सोधनी भइ आएकाले आयोगले मंगलबार एक सूचना जारी गरी स्पष्ट पारेको हो ।

    आयोगकाअनुसार माध्यमिक तहको लिखित परीक्षामा सातै प्रदेशमा एकैदिन एकै समयमा सञ्चालन हुने भएकाले एक प्रदेशबाट एक विषयमा मात्र दरखास्त दिन मिल्छ ।

    हेर्नुहोस् सूचना

    aayog.JPG


    अर्थ चाैतारी
  • २०७८ पुस २०, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट