logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • सनराइज बैंकको रेमिट मुद्दती खाता सञ्चालनमा

    सनराइज बैंकको रेमिट मुद्दती खाता सञ्चालनमा

    7.7K
    SHARES
    सनराइज बैंकको रेमिट मुद्दती खाता सञ्चालनमा

    काठमाडौं । सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

    विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैंसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ ।

    विदेशबाट श्रम गरि नेपालमा पैसा पठाई उक्त मुद्दती खाता खोल्न सकिने छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए।टि।एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


    artha chautari
  • बुधबार, २१ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट