logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात शिखर सम्मेलन स्थगित

    प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात शिखर सम्मेलन स्थगित

    3.5K
    SHARES
    प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात शिखर सम्मेलन स्थगित

    काठमाडौं । भारतको गुजरातमा आयोजना हुन लागेको भाइब्रेन्ट गुजरात शिखर सम्मेलनलाई गुजरात सरकारले स्थगित गरेको छ । कोरोनाभाइरसको बढ्दो संक्रमणका बीच त्यहाँको सरकारले यस्तो निर्णय लिएको छ । उक्त शिखर सम्मेलन जनवरी १० तारिखदेखि १२ सम्म आयोजना हुने कार्यक्रम थियो ।



    उक्त समिटलाई भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने कार्यक्रम थियो । शिखर सम्मेलन​मा भाग लिनका लागि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा जनवरी ९ तारिख अर्थात् पुस २५ गते भारत भ्रमणमा जाने कार्यक्रम निश्चित भएको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, २२ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट