images

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

  • पुष २२ २०७८, बिहीबार
images

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षका मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ७ प्रतिशत लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्ले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।

images

images