logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    3.2K
    SHARES
    हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षका मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ७ प्रतिशत लाभांश घोषणा गरेको हो।

    इन्स्योरेन्ले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।


    अर्थ चाैतारी
  • २०७८ पुस २२, विहिबार
  • सम्बन्धित समाचार