logo

२०८३ असार २७, शनिबार

logo
  • २०८३ असार २७, शनिबार
  • गरिमा विकास बैंकको लाभांश घोषणा

    गरिमा विकास बैंकको लाभांश घोषणा

    5.1K
    SHARES
    गरिमा विकास बैंकको लाभांश घोषणा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।



    बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बै।कको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।


    अर्थ चाैतारी
  • विहिबार, २२ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट