logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • एएफसी फुटसल एसियन छनोटः नेपाल समूह ‘बी’मा

    एएफसी फुटसल एसियन छनोटः नेपाल समूह ‘बी’मा

    9.5K
    SHARES
    एएफसी फुटसल एसियन छनोटः नेपाल समूह ‘बी’मा

    काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’मा परेको छ। बिहीबार भएको ‘ड्र’बाट नेपाल समूह ‘बी’मा परेको हो।

    नेपाल रहेको समूहमा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन्। यस्तै, समूह ‘ए’मा इरान, कीर्गिस्तान, तुर्किमिनिस्तान र माल्दिभ्स छन्। कीर्गिस्तानमा हुने ‘सेन्ट्रल र साउथ जोन’को छनोट प्रतियोगितामा नेपालले आउँदो अप्रिल १० देखि १२ तारिखसम्म प्रतिस्पर्धा गर्नेछ।

    उक्त प्रतियोगिताका लागि नेपालका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। बन्द प्रशिक्षण शुक्रबारबाट हुने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ।


    अर्थ चाैतारी
  • २०७८ पुस २२, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट