logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • राष्ट्र बैंकले जारी गर्यो विदेशी विनिमय कारोबार गर्ने बैंकहरुका लागि एकीकृत परिपत्र (पूर्णपाठसहित)

    राष्ट्र बैंकले जारी गर्यो विदेशी विनिमय कारोबार गर्ने बैंकहरुका लागि एकीकृत परिपत्र (पूर्णपाठसहित)

    9.6K
    SHARES
    राष्ट्र बैंकले जारी गर्यो विदेशी विनिमय कारोबार गर्ने बैंकहरुका लागि एकीकृत परिपत्र (पूर्णपाठसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार विदेशी विनिमय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र, २०७८ जारी गरेको छ।



    केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले राष्ट्र बैंकको बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालय, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक र अन्य निकायहरुका लागि आज एकीकृत परिपत्र जारी गरेको हो।

    एकीकृत परिपत्र–२०७६ तथा सोपश्चात् २०७८ पुस १६ गतेसम्म जारी गरिएका परिपत्र तथा सूचना एकीकृत गरी एकीकृत निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ। विदेशी विनिमय(नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

    परिपत्र ३०४ पृष्ठ लामो रहेको छ।

     

     


    अर्थ चाैतारी
  • शनिबार, २४ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved