logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • आज सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ

    आज सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ

    3K
    SHARES
    आज सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति ताेला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । छापावाल सुनको मूल्य शुक्रबारकै दरमा आज पनि कारोबार हुन लागेको हो । ।



    यस्तै तेजाबी सुन तोलामा ९१ हजार १०० रुपैयाँ रहेको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार १२२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि कुन घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो ।


    अर्थ चाैतारी
  • आइतबार, २५ पुस २०७८
  • सम्बन्धित समाचार