logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • यि हुन कर नतिर्नेको ३५२ कम्पनि, अन्नपूर्ण सुगर मिलदेखि ठूला मिडिया सम्म

    यि हुन कर नतिर्नेको ३५२ कम्पनि, अन्नपूर्ण सुगर मिलदेखि ठूला मिडिया सम्म

    7.7K
    SHARES
    यि हुन कर नतिर्नेको ३५२ कम्पनि, अन्नपूर्ण सुगर मिलदेखि ठूला मिडिया सम्म

    काठमाडौं । आन्तरिक राजस्व कार्यालय पुतलीसडक र बानेश्वरले  कर नतिर्ने ३५२ फर्मको नाम सार्वजनिक गरेको छ। दुवै कार्यादलले सार्वजनिक सूचना जारी गर्दै  कर दाखिला गर्न आग्रह गरेका छन्।

    पुतलीसडक कार्यालयले ५ लाख रुपैयाँभन्दा बढी कर दाखिला गर्न बाँकी रहेका २५६ कम्पनीको नाममा १५ दिने सूचना जारी गरेको हो। त्यसैगरी बानेश्वर कार्यालयले भने ९६ कम्पनीको नाममा ७ दिने सूचना जारी गरेको छ।

    कर तिर्नु नपर्ने प्रमाण पेश नगरेको र पटक पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि कार्यालयले पत्रिकामा सूचना प्रकाशित गरेका छन्। कर चुक्ता गर्न बाँकी कम्पनीहरुमा निर्माण व्यवसायीदेखि सञ्चार गृहसमेत रहेका छन्।

     


    अर्थ चाैतारी
  • आइतबार, २५ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved