images
images

यि हुन कर नतिर्नेको ३५२ कम्पनि, अन्नपूर्ण सुगर मिलदेखि ठूला मिडिया सम्म

  • पुष २५ २०७८, आईतवार
images

काठमाडौं । आन्तरिक राजस्व कार्यालय पुतलीसडक र बानेश्वरले  कर नतिर्ने ३५२ फर्मको नाम सार्वजनिक गरेको छ। दुवै कार्यादलले सार्वजनिक सूचना जारी गर्दै  कर दाखिला गर्न आग्रह गरेका छन्।

पुतलीसडक कार्यालयले ५ लाख रुपैयाँभन्दा बढी कर दाखिला गर्न बाँकी रहेका २५६ कम्पनीको नाममा १५ दिने सूचना जारी गरेको हो। त्यसैगरी बानेश्वर कार्यालयले भने ९६ कम्पनीको नाममा ७ दिने सूचना जारी गरेको छ।

कर तिर्नु नपर्ने प्रमाण पेश नगरेको र पटक पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि कार्यालयले पत्रिकामा सूचना प्रकाशित गरेका छन्। कर चुक्ता गर्न बाँकी कम्पनीहरुमा निर्माण व्यवसायीदेखि सञ्चार गृहसमेत रहेका छन्।

 

images