logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • नेपाल लाइफको सिनियर डिसिओमा पराजुली नियुक्त

    नेपाल लाइफको सिनियर डिसिओमा पराजुली नियुक्त

    2.5K
    SHARES
    नेपाल लाइफको सिनियर डिसिओमा पराजुली नियुक्त

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । पुस २५ गतेबाट कार्यभार सम्हाल्दै संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई अब्बल सावित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    पराजुलीले आफ्नो अनुभवहरूलाई आधार मानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लेटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुनु गर्वको विषय भन्दै कम्पनीको छविलाई हरेक सूचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको बताए । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत ९सिइओ० थिए ।


    artha chautari
  • आइतबार, २५ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट